Logo

जापान सरकारद्धारा नेपाललाई ६ वटा एम्बुलेन्स प्रदान



काठमाडौं, १८ असोज । जापान सरकारद्धारा नेपाललाई ६ वटा एम्बुलेन्स प्रदान गरिएको छ । जापानका राजदुत किकुता युताकाले स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठलाई आज एक कार्यक्रमको आयोजना गरेर एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

उक्त एम्बुलेन्स नेपाल एम्बुलेन्स सर्भिस (१०२) प्रेषण केन्द्रबाट संचालन हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्