Logo

गल्छीमा बर्गर हाउसको नयाँ शाखा छिट्टै सञ्चालनमा आउने



गल्छी खबर, असोज १८। धादिङ्ग जिल्लाको गल्छी चोकमा गल्छी बर्गर हाउस एण्ड क्रन्चि फ्राइ चिकेन सञ्चालनमा आउने भएको छ । करिब एक कराेड लगानीमा बनेको बर्गर हाउस लन्चिङ मात्र भएको छ।

दशैंअघि नै बर्गर हाउस सञ्चालनमा आउने सञ्चालक दिपक खतिवडाले बताएका छन्। सम्पूर्ण काम सम्पन्न भइसकेको उक्त बर्गर हाउस यहि असाेज २१ गतेबाट शुभारम्भ गरिने समेत खतिवडाले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्