Logo

बिदेशी मुद्रा सटहीदर कति ?



काठमाडौं, १९ असोज । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६० पैसा र बिक्रिदर ११९ रुपैयाँ २० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३७ रुपैयाँ ९१ पैसा र बिक्रिदर १३८ रुपैयाँ ६१ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २९ पैसा र बिक्रिदर ८६ रुपैयाँ ७२ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्