Logo

यी हुन् दशै बिदामा खुला हुने सिभिल बैंकका शाखा कार्यालयहरु



काठमाडौं, १९ असोज । सिभिल बैंकले दशै बिदामा पनि बिभिन्न शाखा कार्यालयहरुबाट बैंकिग सेवा दिने भएको छ । बैंकले सुचना जारी गर्दै दशैको बिदामा पनि खुला रहने काउण्टरको सुची सार्वजनिक गरेको हो ।



प्रतिक्रिया दिनुहोस्