Logo

हेलिकप्टरबाट खाद्यान्न ढुवानी



दार्चुला, १९ असोज: खाद्यान्न अभाव भएको दार्चुलाको व्याँस गाउँपालिकामा खाद्य संस्थानमार्फत दसैँ तिहारकालागि हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिँदै । खाद्यान्न अभावहुन नदिन छांगरु, तिंकर, दुम्लीङ, राप्ला, माल, सीना, सुनसेरा लगायतका स्थानमा ६ सय क्वीन्टल खाद्यान्न हेलिकप्टरबाट ढुवानी भइरहेको छ ।-तस्वीर : नरेन्द्रसिह कार्की, रासस



प्रतिक्रिया दिनुहोस्