Logo

बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, १९ असोज । नेपाली बजारमा आज सुनको भाउ ५ सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै, तेजाबी सुन आज प्रतितोला ८९ हजार ८ सय ५० रुपैयाँमा खरिद बिक्रि भएको छ।

त्यस्तै, चाँदीको मुल्य भने आज स्थिर रहेको छ । आज चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्