Logo

ऐश्वर्या रानीलाई प्रधानमन्त्री देउवाद्वारा च्यान्सलर पदक प्रदान



काठमाडौँ, १९ असोजः प्रधानमन्त्री शेरबहादुर देउवा मङ्गलबार बालुवाटारमा काठमाडौँ विश्वविद्यालयअन्तर्गत स्कुल अफ आर्ट्सको विकास अध्ययनको स्नातकोत्तर तहमा उत्कृष्ट नतिजा (४.०० जिपिए) ल्याई प्रथम स्थान हासिल गरेकी ऐश्वर्या रानी सिंहलाई च्यान्सलर पदक प्रदान गर्दै ।

तस्बिरः रोशन सापकोटा-रासस



प्रतिक्रिया दिनुहोस्