Logo

अनेस्ट बोम्जनको ‘तिमी बिना’ बजारमा



काठमाडौँ, १९ असोज । गायक अनेस्ट बोम्जनको ‘तिमी बिना’ बोलको गीत बजारमा आएको छ । गीतलाई पारीजात नेपालको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याएको हो ।

श्रीजना स्यङ्तानको शब्द, आर बि लामाको संगीत र संगीत संयोजन रहेको उक्त गीतलाई कर्साङ लामाले मिक्सिङ गरेका हुन । भिडियोलाई गंगाराम राइले छायांकन,सम्पादन र र कलर गरेका हुन ।

भिडिओ हेर्नुहोस्:

 



प्रतिक्रिया दिनुहोस्