Logo

जीवन्त गाउँघर (फोटोफिचर)



काभ्रे, १९ असोज । गाउँघर जीवन्त छन् । हराभरा छ । मानिसहरु आफ्नो दुःखज्यालो गर्दै उत्पादनशील कार्य गरिरहेका छन् ।

खेतबारीका माटोमा पसिनाले सिंचित गर्दै अन्न र फलफूल उत्पादन गरिरहेका छन् । कर्मयोगी हातहरु गाउँमा निर्धक्कसँग चलिरहेछन् । वास्तवमा गाउँ समृद्ध र सुखी छ ।

काभ्रेको बलथली गाउँमा जति हरियाली र सुन्दरता छ मानिसहरु उति नै उत्साही, परिश्रमी, समृद्ध र सुखी छन् ।

तस्बिरहरुः दीपेश केसी



प्रतिक्रिया दिनुहोस्