Logo

आज यी ३ कम्पनीको शेयरमुल्यमा उच्च बृद्धि



काठमाडौं, १९ असोज । आज नेप्सेमा उच्च अंकको बृद्धि भएको छ । नेप्सेको अनुसार सबैभन्दा धेरै हिमालयन पावर पार्टनर, मल्टिपर्पोस फाइनान्स, समता घरेलु लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

यी कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, मैलुङ खोलाका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशत, सिभिल लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले आज कमाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्