Logo

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार बिजेता यी तीन वैज्ञानिक



एजेन्सी, १९ असोज । भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकले प्राप्त गरेका छन् । स्वेडेनको स्टकहोमस्थित मंगलबार नोबेल एसेम्बलीले उनीहरुको पुरस्कार घोषणा गरेको हो । स्यूकुरो मानाबे, क्लाउज हसलम्यान र जर्जियो पारिसीलाई नोबेल पुरस्कार प्रदान गरिएको हो ।

उनीहरुलाई जलवायू परिवर्तनकोे भविष्यवाणी गर्न र भौतिक प्रणालीबारे बुज्र उनीहरुले गरेको खोजकाल लागि उनीहरुलाई सन् २०२१ को नोबेलबाट सम्मान गरिएको हो । मानाबे र हसलम्यानले जलवायू पूर्वानुमानबारे संयुक्त खोज गरेका थिए । त्यस्तै पारिसीले परमाणुदेखि ग्रहसम्म उतारचढावको अन्तरक्रियाको खोज गरेका हुन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्