Logo

डलरको भाउ आज कति ?



काठमाडौं, २० असोज । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ८२ पैसा र बिक्रिदर ११९ रुपैयाँ ४२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ८१ पैसा र बिक्रिदर १३८ रुपैयाँ ५१ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३८ पैसा र बिक्रिदर ८६ रुपैयाँ ८२ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्