Logo

२८ वटा मानव खप्पर र १० वटा खुट्टाको हड्डी बोकेको भ्यान प्रहरी नियन्त्रणमा, चालक फरार



विराटनगर, असोज २० । विराटनगरस्थित जोगबनी नाकाबाट नेपाल भित्र्याउँदै गरेको २८ वटा मानव खप्पर र १० वटा खुट्टाको हड्डी बरामद भएको छ।

सोमबार राति ८ बजे सशस्त्र प्रहरी बल बिओपी रानीबाट खटिएको टोलीले मानव खप्पर र हड्डी बरामद गरेको पकलीस्थित बाहिनीले जनाएको छ।

भारतबाट नेपाल आउँदै गरेको को२च ९६४८ नम्बरको भ्यान चेकजाँच गर्दा उक्त परिणाम बराबरको मानव अंग बरामद भएको छ । भ्यानका चालक भने फरार भएका छन् ।



प्रतिक्रिया दिनुहोस्