Logo

अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान



दमौली, २० असोज । छौसठ्ठिऔं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार आयोजित कार्यक्रममा अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र प्रहरी उपरिक्षक दिनेशराज मैनाली ।



प्रतिक्रिया दिनुहोस्