Logo

आँचलको यो अवतार



काठमाडौं, २० असोज । अभिनेत्री आँचल शर्मा कालो पोशाकमा सजिएको तस्बिरमा बोल्ड देखिएकी छिन् । यो पोशाकमा उनी मुस्कुराइरहेको देखिन्छिन् ।

तस्बिर फेसबुकमा पोष्ट गर्दै आँचलले आफ्नो पृथक पहिचान दिन खोजेकी छिन् । उनले आफू अरु कोही जस्तो हुने गरी नक्कल गर्न मन नलाग्ने लेखेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्