Logo

जर्मन र अमेरिकी वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार



एजेन्सी, २० असोज । रसायनशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार जर्मन र अमेरिकी वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा भएको छ । नोबेल कमिटीले आज घोषणा गरे अनुसार जर्मन वैज्ञानिक बेन्जामिन लिष्ट र अमेरिकी वैज्ञानिक डेभिड मेकमिलनले असिमेट्रिक अर्गानोकेटलिसको विकासका लागि पुरस्कार पाउनेछन् ।

पुरस्कार कमिटीले यो विकासले औषधीसम्बन्धी अनुसन्धानमा ठूलो सहयोग पुग्ने जनाएको छ ।-Photo Source: © EPA-EFE/Claudio Bresciani



प्रतिक्रिया दिनुहोस्