Logo

लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्यायो ४१ अर्बको बजेट (पूर्णपाठ)



काठमाडौं, २० असोज । लुम्बिनी प्रदेश सरकारले एमालेको बहिष्कारको बावजुदपनि प्रतिस्थापन विधेयकमार्फत झण्डै ४१ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।

प्रमुख विपक्षी नेकपा एमालेको बहिस्कारका बीच आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेशसभा बैठकमा ४० अर्व ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट प्रस्तुत गरका हुन् ।

चालुखर्च तर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ २२ करोड ४७ करोड १५ लाख छ । file photo

पूर्णपाठ:



प्रतिक्रिया दिनुहोस्