Logo

परराष्ट्रमन्त्री खड्कालाई माधव नेपाल बधाई दिँदै



काठमाडौं, २० असोज । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले बधाई दिएका छन् । संघीय ससंदअन्तर्गत अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिको बैठकमा सहभागी हुन पुगेका मन्त्री खड्कालाई अध्यक्ष नेपालले मन्त्री भएकोमा बधाई दिनुको साथै सफलताको शुभकामना दिएका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्