Logo

बिदेशी मुद्राको सटहीदर कति ?



काठमाडौं, २१ असोज । आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६७ पैसा र बिक्रिदर १२० रुपैयाँ २७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ८ पैसा र बिक्रिदर १३८ रुपैयाँ ७७ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६९ पैसा र बिक्रिदर ८७ रुपैयाँ १२ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot