Logo

चाँदनी दोधारा पुल



महेन्द्रनगर, २१ असोज: सुदूर पश्चम प्रदेशको तात्कालीन दोधारा र चाँदनी गाविस जोड्ने महाकाली नदीमा रहेको चाँदनी दोधारा पुल । एक हजार ४५२ मिटर लामो यो पुल सन् १९६३ मा निमार्माण गरिएको हो ।

तस्वीर : रत्न श्रेष्ठ- रासस



प्रतिक्रिया दिनुहोस्