Logo

स्वास्थ्य मन्त्री श्रेष्ठले कोशी अस्पतालको परिसरमा निर्माण हुन लागेको भवनको शिलान्यास गर्दै



कोशी, २१ असोज । कोशी अस्पताल परिसर विराटनगरमा निर्माण हुन लागेको आकस्मिक उपचार कक्षको आज स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले गरेका छन् ।

अस्पताल परिसरमा रहेको आकस्मिक उपचार कक्ष, सघन उपचार कक्ष र जटिल बिरामीको उपचार कक्ष रहने भवनको शिलान्यास मन्त्री श्रेष्ठले गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्