Logo

शाहरुख खानका छोरा आर्यनलाई ११ अक्टोबरसम्म एनसीबीले हिरासतमा राख्ने



एजेन्सी, २१ असोज: बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई ११ अक्टोबरसम्म हिरासतमा राख्ने भएको छ । आर्यनसहित ६ जनालाई ११ अक्टोबरसम्म एनसीबीले हिरासतमा राख्ने इन्डियन एक्सप्रेसले लेखेको छ ।

भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो ‘एनसीबी’ले आर्यनलाई हिरासतमा राख्न ११ अक्टोबरसम्मको मिति गरेको छ। वेल गराउन मुम्बईको अदालत पुगेको आर्यनसहति ६ जनालाई ११ अक्टोबरसम्म हिरासतमा राखिने भएको जनाइएको छ । –Photo: Agency



प्रतिक्रिया दिनुहोस्