Logo

कांग्रेस युवा नेता पौडेल कोरोना संक्रमित



काठमाडौँ, २१ असोज। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदिप पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई आज (बिहीबार) कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएपनि उनको अवस्था सामान्य रहेको छ भने संक्रमण जटिल नहोस् भन्दै उनलाई अस्पताल भर्ना गरिएको जनाइएको छ।-File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot