Logo

सरकारले भोलिमात्रै पूर्णता पाउने



काठमाडौं, २१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । आजै सरकारलाई पूर्णता दिने भनिएको थियो । तर, सत्तापक्षीय गठबन्धनमा आज भएको छलफलमा भोलिमात्रै सरकारलाई पूर्णता दिने सहमति बनेको छ ।

आज बसेको बैठकमा मन्त्रालय भागबण्डा सहमति भएपनि आवश्यक तयारी गर्नुपर्ने भएकोले भोलिमात्रै सरकारले पूर्णता पाउने भएको छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले भने बाग्मती प्रदेश र प्रदेश नम्बर १ मा मुख्यमन्त्री पाउने सहमतिसमेत आजको बैठकमा भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot