Logo

आज बिदेशीमुद्रा सटही सार्वजनिकदर कति ?



काठमाडौं, २२ असोज । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ३५ पैसा र बिक्रिदर ११९ रुपैयाँ ९५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३७ रुपैयाँ ९७ पैसा र बिक्रिदर १३८ रुपैयाँ ६६ पैसा रहेको छ ।

यसैगरी, आज एक क्यानेडियन डलरको खरिददर ९४ रुपैयाँ ८६ पैसा र बिक्रिदर ९५ रुपैयाँ ३३ पैसा रहेको बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्