Logo

अर्जेन्टिना र पाराग्वे बीचको खेल बराबरीमा रोकियो



काठमाडौं, २२ असोज । फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना पाराग्वेसँग बराबरीमा रोकिएको छ । आज (शुक्रबार) बिहान भएको खेलमा अर्जेन्टिना र पाराग्वे बीचको खेल गोलरहित बराबरीमा रोकिएको हो ।

यस बराबरीसँगै अर्जेन्टिनाले ९ खेलमा १९ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । यस्तै पाराग्वे १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । विश्वकप छनोट अन्तरगतको खेलमा अर्जेन्टिनाको यो चौंथो बराबरी हो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्