Logo

सुनचाँदीको आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, २२ असोज । चाडबाड नजिकिदै गर्दा नेपाली बजारमा सुनचाँदीको भाउमा परिवर्तन भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, तेजाबी सुनको आज प्रतितोला ९० हजार १ सय ५० रुपैयाँमा खरिद बिक्रि भएको छ । महासंघको अनुसार आज चाँदीको मुल्य प्रतितोला ११ सय ७० रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्