Logo

चिनियाँ राजदूत यान्छी र प्रचण्डबीच भेटवार्ता



काठमाडौँ, २२ असोज । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । उनीहरुबीच प्रचण्ड निवास खुमलटारमा आज शुक्रबार बिहान करिब ९ बजे भेटवार्ता भएको हो । उनीहरुबीच करिब ढेड घण्टा छलफल भएको जनाइएको छ । भेटवार्ताको मुख्य विषयहरु तत्काल सार्वजनिक नभएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्