Logo

राधी विद्युत् कम्पनीको सञ्चालक फेरीए



काठमाडौं, २२ असोज । राधी विद्युत् कम्पनीको सञ्चालक परिवर्तन गरिएको छ ।

कम्पनीले आज शेयरधनी कसुवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक दिपेन्द्र लाल कर्णको ठाउँमा शेयरधनी साङ्गे विद्युत् कम्पनी लिमिटेडको तर्फबाट पुनम कार्की क्षेत्रीलाई सञ्चालक पदमा नियुक्त गरेको जानकारी दिएको हो ।

 



प्रतिक्रिया दिनुहोस्