Logo

नेकपा (एकीकृत समाजवादी) र नेकपा (एकीकृत) बीच एकता



काठमाडौं, २२ असोज । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेकपा (एकीकृत) बीच एकता भएको छ ।

एकतासँगै नयाँ पार्टीको पार्टीको नाम नेकपा एकीकृत समाजवादी रहने र चुनाव चिन्ह कलम रहने सहमति भएको छ ।

एकतासँगै दुई पार्टी माक्र्सवाद–लेनिनवाद मार्गदर्शक सिद्धान्त मान्न तयार रहेको पनि उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्