Logo

नवनियुक्त सहरी विकासमन्त्री झाँक्रीले गरिन् पदभार ग्रहण (फोटोफिचर)



काठमाडौं, २२ असोज । नवनियुक्त सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पदभार ग्रहण गरेकी छिन् । शितलनिवासमा पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबारस्थित् मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेकी हुन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्