Logo

मन्त्रिहरुको मन्त्रालय प्रवेश (फोटोफिचर)



काठमाडौं, २३ असोज । झण्डै ३ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पायो । हिजो नै मन्त्रीहरुले सपथपछि पदबहाली गरेका छन् ।

सत्ता गठबन्धनका ४ दलका मन्त्री र राज्यमन्त्रीहरु हिजो आ आफ्नो मन्त्रालय पुग्दा भव्य स्वागत भएको थियो ।

 

तस्बिरहरुः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्