Logo

आज ७ सय ६० जनामा संक्रमण पुष्टि



काठमाडौँ, २३ असोज : आज नेपालमा कोरोना भाइरसका ७ सय ६० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १ हजार ६ सय ३३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ८ सय ९९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ७५ हजार ७२ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ३१ जनाको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।-File photo



प्रतिक्रिया दिनुहोस्