Logo

डलरको भाउ आज कति ?



काठमाडौं, २४ असोज । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रिदर १२० रुपैयाँ २८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ३९ पैसा र बिक्रिदर १३९ रुपैयाँ ९ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४० पैसा र बिक्रिदर ८७ रुपैयाँ ८४ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्