Logo

आज यी कम्पनीको लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं, २४ असोज । आज नेप्सेमा ४ अर्ब ४९ करोड ८० लाख ४३ हजार ५८१ रुपैयाँ बराबरको ७२ लाख ५१ हजार ७ सय ४४ कित्ता शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सर्पोट माइक्रोफाइनान्सको आज कारोबार भएको छ ।  कम्पनीको लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन् ।

त्यस्तै, मैलुङ खोला जलविद्युतका लगानीकर्ताले कमाएका छन्। कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

जीवन विकास लघुवित्तका लगानीकर्ताले ९ दशमलव ५० प्रतिशतका दरले कमाएका छन् । महिला लघुवित्तका लगानीकर्ताले आज ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्