Logo

सानिमा बैंकको नयाँ शाखा संचालनमा



काठमाडौं, २४ असोज । सानिमा बैंकले नयाँ दुई शाखा संचालन गरेको छ । बैंकले कपिलवस्तुको जीतपुर, काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको बोडेमा शाखा संचालनमा ल्याएको हो।

बैंकको देशका सातै प्रदेशमा ११२ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्