Logo

आज बिदेशी मुद्रा सटहीदर कति ?



काठमाडौं, २५ असोज । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रिदर १२० रुपैयाँ २८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको डलरको खरिददर १३८ रुपैयाँ ४६ पैसा बिक्रिदर १३९ रुपैयाँ १५ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलयिन डलरको खरिददर ८७ रुपैयाँ ४७ पैसा र बिक्रिदर ८७ रुपैयाँ ९१ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्