Logo

निफ्रा बैंकले प्रस्ताव गरेको लाभांश परिमार्जन



काठमाडौं, २५ असोज । नेपाल इन्फ्राइस्ट्रक्चर बैंकले यसअघि प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश परिमार्जन गरेको जनाएको छ ।

बैंकले ०७७/ ७८ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको ८ दशमलव ५ प्रतिशतले हुन आउने नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले १ अर्ब ८० करोड बराबरको बोनश शेयर र कर प्रयोजनको लागि ८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैक, अर्थ मन्त्रालयको स्वीकृती पछि र संस्थाको साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुले प्राप्त गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot