Logo

प्रदीप यादवलाई मन्त्री नबनाईएको भन्दै युवाहरुले गरे पार्टी कार्यालयमै पुत्लादहन (फोटोफिचर)



काठमाडौं, २५ असोज । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवलाई मन्त्री नबनाईएको भन्दै उनी समर्थक युवाहरुले आज पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवको पुत्लादहन गरेका छन् ।

आज बालकुमारीस्थित् पार्टी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । प्रदीप यादव समर्थित युवाहरुले आज अध्यक्ष यादवविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्