Logo

रुसी र सर्बियनका सैन्य हवाई अभ्यास शुरु



एजेन्सी, २५ असोज । रुसी र सर्बियनका सैन्य हवाई अभ्यास सर्बियामा शुरु भएको छ । दुवै देश बीचको हवाई सैन्य अभ्यास ट्याक्टिकल ड्रिल शुरु भएको रुसी रक्ष मन्त्रालयले सोमबार जनाएको छ ।

रुसी मन्त्रालयले जारी गरेको स्टेटमेन्टलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘दुवै देशका हवाई सैनिकले संयुक्त रुपमा अभ्यास गर्ने छन् । उनीहरुे कम गतिमा निशासा साध्न सभ्यास गर्ने छ । उनीहरुले एमआई–८, एमआई–३५ जस्ता लडाकू विमानमा अभ्यास गर्नेछ ।’

उनीहरुले मिग–२९, एमआई–८, एमआइृ–३५ जस्ता आधुनिक लडाकू विमानमा अभ्यास गर्ने मन्त्रालयले जनाएको छ । संयुक्त रुपमा दुई देशबीचको अभ्यास गत अक्टोबर १६ मा भएको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्