Logo

प्रतिनिधिसभाको बैठकमा एमालेको अवरोध कायमै (भिडिओसहित)



काठमाडौं, २५ असोज । प्रतिनिधिसभाको आजको बैठकमा पनि नेकपा (एमाले) का सांसदहरुले अवरोध गरेका छन् । एमाले सांसदहरुले अहिले नाराबाज िगरिरहेका छन् । एमाले सांसदहरुको नाराबाजीकै बीच सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्