Logo

‘सरकारले दशैंका बेला सुकुम्बासीका लागि दशा निम्त्यायो’



काठमाडौँ, २५ असोज। नेकपा(एमाले)ले रुपन्देहीको मोतिपुरमा सुकुम्बासीको हत्या गरेको भन्दै राष्ट्रियसभामा आपत्ति जनाएको छ । एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले नागरिकको हत्या गरेर सरकारले दशैंका बेला सुकुम्बासीका लागि दशा तिम्त्याएको आरोप लगाए ।

भट्टराईले भने ‘चारजना सुकुम्बासीको हत्या गर्ने काम भयो अरुका लागि दसैँ आएको छ तर सुकुम्बासीका लागि दशा बनेर आयो । म घटनाको सम्पूर्णरूपमा भर्त्सना गर्छु ।’-File Photo



प्रतिक्रिया दिनुहोस्