Logo

आज ७ सय ८५ जनामा संक्रमण पुष्टि



काठमाडौँ, २५ असोज : आज नेपालमा कोरोना भाइरसका ७ सय ८५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २ हजार ८ सय ६१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ८ सय ८८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ७६ हजार ८ सय ३१ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १२ हजार १ सय ९५ जनाको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।-File photo



प्रतिक्रिया दिनुहोस्