Logo

यी हुन् मुगु बस दुर्घटनाका मृतक (सुचीसहित)



काठमाडौं, २७ असोज । मुगुमा मङ्गलबार भएको बस दुर्घटनामा मृत्यु हुनेहरुमध्ये अधिकांशको सनाखत भएको छ । घटमा महिला र बालबालिका परेका छन् ।

नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढीतर्फ जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस पिनाटपने खोलामा खस्दा ३२ जनाको मृत्यु भएको थियो ।

दशैं मनाउन घर हिंडेकाहरु भएकाले घटनामा महिला र बालबालिका उल्लेख्य संख्यामा थिए । मृत्यु हुने अधिकांशको पहिचान भइसकेको छ ।

मृतकहरु

लग्न सेजुवाल, छायाँनाथ रारा नगरपालिका, वर्ष १९ र उनका २ वर्षका छोरा
अमृता शाही राणा, २१ वर्ष
आयुष राणा, ५ वर्ष
महेन्द्र शाही, २२ वर्ष
मनदेवी बम, २० वर्ष
पूजा बुढा, १८ वर्ष
प्यारी विक कामी, ३३ वर्ष
दानबहादुर रावल, ३५ वर्ष
सन्तोष बिकालु, २२ वर्ष
सरिता खड्का, २० वर्ष
अमर साउद, १८ वर्ष
सुनबहादुर विक, २२ वर्ष
छाता साउद, २२ वर्ष
कर्णसिंह बुढा, २२ वर्ष
शिव बुढा, १९ वर्ष
रुपसिंह कार्की, २० वर्ष
चन्द्रा मल्ल, २३ वर्ष
राममाया धामी, १९ वर्ष
प्रकाश बुढा, २२ वर्ष
अजय कार्की, २९ वर्ष
कमला बीसी राउन, ३२ वर्ष
मनरुप कुमाल, सोरु गाउँपालिका, २५ वर्ष
प्रदीप स्वर्णकार, बाँके, २२ वर्ष



प्रतिक्रिया दिनुहोस्