Logo

माधव नेपालले यसरी मनाउँदैछन् दसैं



काठमाडौं, २७ असोज । नेकपा (एकीकृ समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले यो वर्षको दसैं काठमाडौंमा नै मनाउने भएका छन् ।

नेपालको सचिवालयले जनाएअनुसार उनले आफ्ना दाइ कृष्णकुमार पौडेलसँग टीका लगाउने कार्यक्रम रहेको छ ।

त्यस्तै, अध्यक्ष नेपालले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई पनि टीका लगाइदिने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्