Logo

एमाले अध्यक्ष ओलीले यो वर्ष टिका नलगाउने



काठमाडौं, २७ असोज । नेकपा (एमलो) का अध्यक्ष केपी शर्मा ओलीले यो वर्षको दसैंमा टिका लगाउन नहुने भएको छ। उनको भाईको निधनको कारणले ओलीले यो वर्षको दसैं नमनाउने भएको उनको सचिवालयले जनाएको छ ।

तर, पार्टीका नेता तथा कार्यकर्ताहरुसँग भने उनले शुभकामना आदानप्रदान गरिरहेका छन् । पार्टीले आयोजना गरेका दसैंलक्षित शुभकामना कार्यक्रममा भने उनी सरिक भएका छन् । अध्यक्ष ओली दसैं नमनाए पनि नवमीको दिन भोलि (बिहीबार) भने आफ्नो गृहजिल्ला झापा जाने कार्यक्रम रहेको छ । file photo



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम