Logo

सदावहार करिश्मा यसरी खुलिन्



काठमाडौं, २७ असोज । नेपाली चलचित्रकी सदावहार नायिका करिश्मा मानन्धर ५० कटिसकेकी छिन् । उमेरले डाँडा काट्दै गएपनि उनको सुन्दरतामा कुनै कमी आएको छैन ।

करिश्मामा झन् युवापन आइरहेको छ । दश जोड दुईको परीक्षा सकेकी उनी सामाजिक सञ्जालमा सक्रिय हुन थालेकी छिन् । यसपटक उनी साडीमा निकै खुलेकी छिन् । उनको मुस्कानले झन् मुहार खुलाएको छ ।

तस्बिरः करिश्माको फेसबुक पेज



प्रतिक्रिया दिनुहोस्