Logo

साफ च्याम्पियनसिप : बंगलादेशसँग नेपाल १-० ले पछि पर्यो (लाईभ)



काठमाडौं, २७ असोज । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपाल(बंगलादेशबीच खेल सुरू भएको छ। खेल सुरु भएको १० मिनेट नबित्दै नेपालले १ गोल खाएको छ ।

नेपाली समय अनुसार बुधबार पौने ५ बजेदेखि राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा खेल सुरू भएको हो। नेपाल र बंगलादेश दुबैले फाइनलका लागि खेल्दैछन्। नेपाल फाईनलमा पुग्नको लागि बराबरीमात्रै खेलेपनि पुग्छ । तर, बंगलादेशलाई भने जीतको आवश्यक छ ।



प्रतिक्रिया दिनुहोस्