नेपालद्वारा बराबरी गोल


काठमाडौं, २७ असोज । नेपालले बङ्गलादेशविरुद्ध बराबरी गोल गरेको छ । अञ्जन बिष्टले पेनाल्टीमार्फत् बराबरी गोल गरेका हुन् ।

साफ च्याम्पियनशिपमा नेपालले महत्वपूर्ण गोल गरेसँगै फाइनलमा पुग्ने देखिएको छ ।