Logo

फ्लाइटमै एयरहोस्टेजद्वारा यौनव्यवसाय



वायुसेवाको जागिर संवेदनशील हुन्छ । त्यसमाथि पनि पाइलट र एयर होस्टेजको जागिर झन् संवेदनशील हुन्छ । कतिपयले यो जागिरको दुरुपयोग गर्छन् ।

ब्रिटिश एयरवेजकी एकजना एयर होस्टेजले आफ्नो पेशालाई यौन व्यवसायका लागि समेत दुरुपयोग गरेको खुल्यो । डेली मेलले यो खबर छाप्यो । उनी फ्लाइटकै दौरान धनाढ्य यात्रु चिनेर यौन सम्बन्धको प्रस्ताव गर्थिन् । कतिपयलाई माइल हाइ क्लबमा निम्तो दिन्थिन् ।

ती एयर होस्टेजले फेसबुक पेजमा स्कर्ट तानेको तस्बिर सार्वजनिक गरेर सेक्सको प्रस्तावहरु राखेकी थिइन् । तर, उनको नाम खुलाइएन । द सनले उनको भनाई उदृत गर्दै फ्लाइटमै यौनसम्बन्धी मनोरञ्जन दिने गरेको समेत खुलाइन् । जति रकम तिर्छन् त्यही अनुपातमा मनोरञ्जन पनि पाउने गरेको सुनाइन् ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्